पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २७ गते । पुख्र्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरु पहिचानका रुपमा लिने गर्दछन् । पुर्खाहरुले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय र सभ्यताका रुपमा लिइएको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् । मगर समुदायको परम्परागत … Continue reading पाका पुस्तासँग पुख्र्यौली सिक्दै युवा